हेल्लो टपिक

हाम्रो कार्यहरू

प्रयोगकर्ताहरुको सहजतालाई मध्यनजरमा राख्दै बनाईएको सहज प्लेटफर्म।

  • हुबहु परिक्षाकेन्द्र जस्तै अनुभब गर्नुहोस
    परिक्षाकेन्द्रमा जस्तै क्यामेरा प्रयोगगरि हाम्रो एपले तपाईंको आँखा र सरिरको मुभमेन्ट ट्रयाक गर्छ जसले तपाईंलाई हुबहु परिक्षाकेन्द्र जस्तै अनुभब प्रदान गर्दछ।
  • अरु परिक्षार्थीसंग आफुलाई दज्नुहोस।
    क्विज लिडरबोर्ड मार्फत अरु परिक्षार्थी भन्दा आफु कता छु थाहा पाउनुहोस।
सुरु गर्नुहोस्
हेल्लो टपिक

नयाँ तथा अनुभवी प्रयोगकर्ता, सबैलाई उत्तिकै सहज।

जुनै तहका परीक्षार्थीहरूलाई सहज हुने ढंगले तयार पारिएको साथै अत्याधिक रुचाइएको प्लेटफर्म

  • परिछ्याकेन्द्रमा आउने प्रस्नको हुबहु मोडल
  • रिडिङ्ग तथा लिसिनिङ्ग दुबै प्रकारका प्रस्नहरुको उपलब्धता
  • अनगिन्ति नि:शुल्क परीक्षाबाट तयारी गर्न सक्नुहुनेछ
  • हरेक दिन क्विज र दिनको सब्द
  • लिडर बोर्ड
सुरु गर्नुहोस्
हेल्लो टपिक

TOPIK परिक्षाको तयारी सुरु गर्नुहोस।

विज्ञहरुद्वारा तयार गरिएको प्रस्नहरुको साथ, TOPIK परिक्षाको सबै क्षेत्रमा उत्कृष्ट हुनुहोस।

जिज्ञासा छ? हामीलाई कल दिनुहोस्:

+977 9706185661